आईपिओ निष्कासनको तयारीमा हाइड्रोपाव कम्पनि
काठमाडौँ १४ मङ्सिर । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ ।
कम्पनीले विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड मार्फत स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको बताएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनबाट अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।