image
image

राष्ट्र बैंकको कर्मचारीको बार्षिक खर्च २ अर्ब ८५ करोड

काठमाडौँ, १५, मंसिर । नेपाल राष्ट्र बैंकले एक बर्षमा ६२ करोड ७८ लाख रुपैयाँ तलब बाँडेको छ भने भत्ता ६३ करोड ५२ लाख बाँडेको छ। राष्ट्र बैंकले तलव र भत्ता गरी १ बर्षमा एक अर्ब २६ करोड रुपैयाँ वितरण गरेको छ । 

राष्ट्र बैंकमा १ हजार ६१ जना कर्मचारी रहेका छन् । कर्मचारीलाई ग्रेड अनुसारको भत्ता, बीमा तथा अतिरिक्त कामको भत्ता तथा अन्य खर्च समेत गर्दा राष्ट्र बेंकले गत आर्थिक वर्षमा कर्मचा।रीका लागि २ अर्ब ७१ करोड खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । 

यो अघिल्लो बर्षको भन्दा केही कम हो । आर्थिक वर्ष २०७६/७७ मा कर्मचारीका लागि रु २ अर्ब ८५ करोड खर्च भएको थियो। राष्ट्र बैंकका अनुसार कर्मचारीको कल्याणकारी योजनामा ७ करोड ६० लाख तथा सञ्चयकोषमा ५७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।