image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर   

काठमाडौँ, १५, मंसिर । आज बुधबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.९६ रुपैयाँ र विक्री दर १२०.५६ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३६.३० रुपैयाँ र विक्री दर १३६.९८ रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.३१ रुपैयाँ र विक्री दर १६१.११ रुपैयाँ रहेको छ भने स्वीच फ्रेङ्क एकको खरिद दर १३०.६५ रुपैयाँ र विक्री दर १३१.३० रुपैयाँ रहेको छ । यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४७ रुपैयाँ र विक्री दर ८५.९० रुपैयाँ रहेको छ ।

आज सिंगापुरे डलर एकको खरिद दर ८७.७६ रुपैयाँ र विक्री दर ८८.२० रुपैयाँ रहेको छ भने क्यानडियन डलर एकको खरिद दर ९३.८१ रुपैयाँ र विक्री दर ९४.२८ रुपैयाँ रहेको छ । आज जपनिज यन १० को खरिद दर १०.६३ रुपैयाँ र विक्री दर १०.६८ रुपैयाँ रहेको छ । 

त्यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.८३ रुपैयाँ र विक्री दर १८.९२ रुपैया रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८३ रुपैयाँ र विक्री दर ३२.१४ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.९४ रुपैयाँ र विक्री दर ३३.१० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।