image
image

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १५, मंसिर । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार  तोलाको ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ५ सयमा आईपुगेको हो ।

तेजाबी सुनको भाउ पनि तोलामा ४  सयले नै घटेर ९१ हजार मा झरेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सयमा आएको छ सुनचाँदी महासंघले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।