image
image

९ लाख कोभिशिल्ड खोप आज नेपालमा ल्याइदै

काठमाडौँ, १५ मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी विरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गतको सेरम इस्च्यिुट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार कोभिशिल्ड खोप आज नेपाल आउने भएको हो ।

यसअघि ७ लाख २५ हजार मात्रा खोप आइसकेको छ । खोप आज दिउँसो आइपुग्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।