आज यस्तो छ सुनचाँदीको मूल्य
काठमाडौँ, १६, मंसिर । आज बिहिबार नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार नेपाली बजामा सुनको भाउ स्थिर छ । बुधबार तोलाको ९१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजारमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजारमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।