image
image

सामाजिक सञ्जाल प्रयोग गर्दै राष्ट्र बैंक 

काठमाडौँ ११ फागुन- विश्व बजारमा थुप्रै कम्पनिहरुले सामाजिक सञ्जाल प्रयोगमा ल्याइसकेका छन् । त्यस्तै अब नेपाल राष्ट्र बैंकले पनि सामाजिक सञ्जाल प्रयोगमा ल्याउने भएको छ ।

हालसम्म सामाजिक सञ्जालमा कुनै पनि उपस्थिति नरहेको नेपालको केन्द्रीय बैंकले अब भने औपचारिक रुपमा नै सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति, २०७७ नै सार्वजनिक गरेको छ । जसमा बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने उल्लेख छ ।   


सामाजिक सञ्जाल सञ्चालनको काम प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गभर्नर कार्यालय अन्तर्गत रहेको सूचना तथा सञ्चार समन्वय महाशाखाले गर्ने बताएका छन् ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।