image
image

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड

काठमाडौँ, १७, मंसिर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । हकप्रद निष्काशन भएको अवधिभित्र रितिपूर्वक आवेदन दिएका ६ हजार १८० जना सेयरधनीहरुलाई ‘हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु’ को विभिन्न दफाहरुमा गरिएको व्यवस्था अनुसार २४ लाख ०६ हजार १०६ दशमलव ४७३८ कित्ता सेयरहरु बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले गत असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म १० कित्ता बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।