image
image

एक महिनामा घर निमार्णका लागि ४ अर्ब ९२ करोड प्रवाह  

काठमाडौँ, १८, मंसिर । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नै डेढ करोड रूपैयाँसम्मको आवासीय घर निर्माणको लागि दिइने कर्जा मात्रै ८ अर्ब ३ करोड रुपैयाँ प्रवाह गरेका छन् । 

गत वर्षको अन्तिमसम्ममा २ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा असोज मसान्तसम्ममा २ खर्ब ५७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुले गत असोज १ महिनामानै यस्तो कर्जा ४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन् । भदौ अन्तिमसम्ममा २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले एक महिनामानै १.९५ प्रतिशतले बढाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।