image
image

यातायात क्षेत्रमा काम गर्नेलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ। सरकारले यातायात क्षेत्रमा काम गर्नेलाई कोरोना विरुद्धको खोप दिने भएको छ। आगामी माघ २३ देखि सुरु हुन् लागेको खोप अभियानमा यातायात क्षेत्रमा काम गर्नेलाई समावेश गर्न लागिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए।

यस अभियानमा यातायात क्षेत्रमा काम गर्ने, ५५ वर्ष माथिका सबै, विद्यालय तथा विश्व विद्यालयका शिक्षक, शिक्षिका, प्राध्यापक कर्मचारी, सफाईकर्मी, औषधि पसले र प्रयोगशालमा काम गर्नेहरुलाई खोप लगाईने तयारी रहेको छ।  

हालसम्म नेपालमा अनुदान र खरिद गरेर कुल २० लाख डोज कोरोना विरुद्धको खोप नेपाल भित्रिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।