image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ १९ मङ्सिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९७ पैसा र विक्रिदर १२० रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र विक्रिदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।


यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा र बिक्रिदर ८५ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।