image
image

भारतमा एकैदिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, नेपालमा बढ्यो त्रास

काठमाडौँ, २०, मंसिर । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरियन्ट‘ओमिक्रोन’ भेरियन्ट देखा परेपछि भारत प्रवेशमा कडाई गरिएको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालका सूचना अधिकारी भारतीले जानकारी दिए ।

दुईवटै ओपको मात्र लार्गाको नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनि भातरको पिथौरागढ । जिल्लाले लिखितरुपमा पत्र पठाएको छ । देहरादुनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । भारत प्रवेश गर्नका लागि कोरोना विरुद्धको दूवै मात्रा खोप लगाएको १५ पुगेको हुनुपर्ने छ ।

खोप कार्ड नभएका नेपाली नागरिकलाई भारत पस्न रोक लागाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिुले अनिवार्यरुपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए ।

जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेको छ भने संक्रमणका कारण हालसम्म ज्ञ८ जनाले ज्यान गुमाएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।