image
image

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ, २०, मंसिर । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको ९२ हजारमै कारोबार भईरहेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजार ५ सयमा स्थिर छ ।  

त्यस्तै चाँदी मूल्य पनि आज स्थिर रहेको छ । आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।