image
image

न्यादी हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट 

काठमाडौँ, २०, मंसिर । साताको दोस्रो कारोबार दिन ९सोमबार० बजार खुलेको करिब एक घण्टाको अवधिमा न्यादी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लेभमा पुगेको छ ।

कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.७७ प्रतिशतले घटेसंगै सँगै नकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु.४१० पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।