image
image

नेप्सेमा ३२ अंकको वृद्धि, ४ अर्ब ५४ करोडको कारोबार

काठमाडौँ २० मङ्सिर । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आइतबार ७२.३ अंकले ओरालो लागेको सेयर बजार आज ३२.२२ अंकले उकालो लागेको छ।आज सेयर बजार १.२८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ५ सय ४६.०८ विन्दुमा सीमित भएको छ।

सेयर बजारमा आज केही सुधार दखिए पनि कारोबार रकममा भने सुधार देखिएको छैन। आज ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा कोरोबार रकम ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँ पुगेको छ।

आज सबै उपसमूहहरु बढेका छन्। सबैभन्दा धेरै डेभलपमेन्ट बैंक उपसमूह ३.४५ प्रतिशतले बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।