आज डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको दर कति ?
काठमाडौँ, २१, मंसिर । आज मंगलबार नेपाली बजारमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १२०.३८ रुपैयाँ र विक्री दर १२०.९८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३६.०३ रुपैयाँ र विक्री दर १३६.७१ रुपैयाँ रहेको छ ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.६१ रुपैयाँ र विक्री दर १६०.४० रुपैयाँरहेको छ भने स्वीच फ्रेङ्क एकको खरिद दर १३०.५३ रुपैयाँ र विक्री दर १३१.१८ रुपैयाँ रहेको छ । यस्तै आज अस्टे«लियन डलर एकको खरिद दर ८४.६० रुपैयाँ र विक्री दर ८५.०२ रुपैयाँ रहेको छ ।
आज क्यानडियन डलर एकको खरिद दर ९४.०५ रुपैयाँ र विक्री दर ९४.५२ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.९२ रुपैयाँ र विक्री दर ८८.३६ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.६३ रुपैयाँ र विक्री दर १०.६८ रुपैयाँ रहेको छ ।
आज चिनियाँ युवान एकको खरिद दर १८.८८ रुपैयाँ र विक्री दर १८.९७ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३२.०९ रुपैयाँ र विक्री दर ३२.२५ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३३.०६ रुपैयाँ र विक्री दर ३३.२३ रुपैयाँ रहेको छ ।
आज युएई दिराम एकको खरिद दर ३२.७७ रुपैयाँ र विक्री दर ३२.९४ रुपैया रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ र विक्री दर २८.५९ रुपैयाँ रहेको छ ।