image
image

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, २१, मंसिर । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार एक हजार दुई सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।