तपाईं मुद्रा साट्दै हुनुहुन्छ ? कति छ आज मुद्रा विनिमयदर
काठमाडौँ, २२, मंसिर । आज बुधबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी गलर एकको खरिद दर १२०.४१ रुपैयाँ र विक्री दर १२१.०१ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३५.७४ रुपैयाँ र विक्री दर १३६.४२ रुपैयाँ रहेको तपाईं मुद्रा साट्दै हुनुहुन्छ ? कति आज मुद्रा विनिमयदर
छ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.७४ रुपैयाँ र विक्री दर १६०.५४ रुपैयाँ रहेको छ भने स्वीच फ्रेङ्क एकको खरिद दर १३०.३४ रुपैयाँ र विक्री दर १३०.९९ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र विक्री दर ८५.८७ रुपैयाँ रहेको छ ।
आज क्यानडीयन डलर एकको खरिद दर ९४.७९ रुपैयाँ र विक्री दर ९५.२६ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.१४ रुपैयाँ र विक्री दर ८८.५८ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज यन १० को खरिद दर १०.५९ रुपैयाँ र विक्री दर १०.६५ रुपैयाँ रहेको छ ।
त्यस्तै चिनियाँ युवान एकको खरिद दर १८.९२ रुपैयाँ र विक्री दर १९.०१ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३२.१० रुपैयाँ र विक्री दर ३२.२६ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३३.०७ रुपैयाँ र विक्री दर ३३.२४ रुपैयाँ रहेको छ ।