image
image

ग्लोबल आइएमई समुन्नत स्किम १ को मूल्य नेप्सेमा समायोजन  

काठमाडौँ, २२, मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई समुन्नत स्किम १ को मूल्य समायोजन भएको छ । ग्लोबल आइएमई समुन्नत स्किमले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १०० प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूलय १० रुपैयाँ ८८ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार स्किमको इकाई प्रतिकित्ता २० रुपैयाँ ८८ पैसामा अन्तिम कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।