सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदै कारोबार ?
काठमाडौँ, २२, मंसिर । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ३ सय रुपौयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९१ हजार ८ सयमा पुगेको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९१ हजार ८ सयमा पुगेको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।