image
image

कारोबारको सुरुवात मै शेयर बजारमा गिरावट, १०८ कम्पनीको कारोबार   

काठमाडौँ, २२, मंसिर । कारोबारको चौथो दिन (बुधबार) पनि कारोबारको सुरुबात देखि नै शेयर बजार ओरालो लागेको छ ।

कारोबार सुरु भएको १० मिनेटमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २४ सय बिन्दुमा झरेको हो । ११ बजेर १० मिनेटमा शेयर बजार ९.२४ अंकले ओरालो लाग्दै २४९९.६७ को बिन्दुमा पुगेको हो । 

सो अवधीसम्ममा कारोबारमा आएका १०८ कम्पनीको ६ लाख २१ हजार २१२ कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ११ लाख ५५ हजार बराबरको कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।