image
image

चीनको बैदेशिक व्यापार २२ प्रतिशतले बढ्यो

काठमाडौँ, २२, मंसिर । चीनको बैदेशिक व्यापार २२ प्रतिशतले बढेको छ । सन् २०२१ को पहिलो ११ महिनामा अघिल्लो कुल आयात निर्यात २२ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । 

ब्यापार बढ्दा आयात निर्यात  ३५.३९ ट्रिलियन युआन अर्थात ५.५५ ट्रिलियन अमेरिकी डलर पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो ।

दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।

नोभेम्बरमा मात्रै  देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।