image
image

आज डलरको भाउ बढ्यो, अन्य देशको मुद्रा कति ?

काठमाडौँ, २३, मंसिर । आज बिहीबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर  एकको खरिद दर १२०.८७ रुपैयाँ र विक्री दर १२१.०३ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३५.८७ रुपैयाँ र विक्री दर १३६.५५ रुपैयाँ रहेको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.४४ रुपैयाँ र विक्री दर १६०.२४ रुपैयाँ रहेको छ भने स्वीच फ्रेङ्क  एकको खरिद दर १३०.२९ रुपैयाँ र विक्री दर १३०.९४ रुपैयाँ रहेको छ । यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९० रुपैयाँ र विक्री दर ८६.३३ रुपैयाँ रहेको छ ।

आज क्यानडीयन डलर एकको खरिद दर ९५.३८ रुपैयाँ र विक्री दर ९५.८५ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.२४ रुपैयाँ र विक्री दर ८८.६८ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.६१ रुपैयाँ र विक्री दर १०.६६  रुपैयाँ रहेको छ ।

यस्तै आज चिनियाँ युवान १८.९७ रुपैयाँ र विक्री दर १९.०६ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३२.१० रुपैयाँ र विक्री दर ३२.२६ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३३.०८ रुपैयाँ र विक्री दर ३३.२४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।