आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौँ, २३, मंसिर । आज बिहिबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । बुधबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजार ८ सयमा स्थिर छ ।
आज चाँदीको भाउ पनि बुधबारकै मूल्य अनुसार तोलाको १२ सयमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजार ८ सयमा स्थिर छ ।
आज चाँदीको भाउ पनि बुधबारकै मूल्य अनुसार तोलाको १२ सयमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।