image
image

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौँ २३ मङ्सिर । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन परिसुचक घटेको छ । आज नेप्से ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा झरेको हो । त्यस्तै आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।  

त्यस्तै आज  एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा आज हिमालयन डिष्टीलिटरको सर्वाधिक ८८ करोड ५५ लाख कित्ता शेयर कारोबार भएको छ ।  


सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो, लक्ष्मी इक्विटीफण्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी, बोटर्स नेपाल आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा  सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।