image
image

अब कोरिया जाने नेपालीले १५ सय डलरसम्म साट्न पाउने

काठमाडौँ  २३ मङ्सिर।।नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने नेपालीहरुका लागि  एक हजार पाँच सय अमेरिकी डलर सटहीको थप सुविधा दिएको छ । बिहिबार बैंकले संशोधित एकिकृत परिपत्रमा कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई क्वारेन्टाइन खर्च वापत व्ययभार थपिने हुनाले यस्तो सुविधा दिएको बताएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय कारोबार गर्न बनेको एककिृत निर्देशिका २०७६ मा संशोधन गरेर नेपालीहरुलाई डलर सटहीको सुविधा थप गरेको हो । यसअघि नेपाली नागरिकलाई राहधानि वाहकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलरसम्मको मात्र सटही सुविधा पाउने गरेका थिए । 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।