image
image

फेरी घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ १२ फागुन- हिजो मंगलबार बढेको सुनको  मूल्य आज घटेको छ । आज तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले घटेर ८९ हजरा ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ३ सय रुपैयाँले गिरावट आएको छ . आज तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।  

चाँदीको मूल्य 
आज चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट आएको छ  आज चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।