image
image

तपाई विदेशी मुद्रा साट्दै हुनुन्छ ? यस्तो छ आज विदेशी मुद्रा विनिमयदर 

काठमाडौँ, २४, मंसिर । आज शुक्रबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी गलर एकको खरिद दर १२०.५४ रुपैयाँ र विक्री दर १२१.१४ रुपैयाँ रहेको छ भने युुरोपियन युरो एकको खरिद दर १३६.४५ रुपैयाँ र विक्री दर १३७.१२ रुपैयाँ रहेको छ ।

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.१८ रुपैयाँ र विक्री दर १५९.९७ रुपैयाँ रहेको छ भने स्वीच फ्रेङ्क एकको खरिद दर १३०.७८ रुपैयाँ र विक्री दर १३१.४३ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ र विक्री दर ८६.७२ रुपैयाँ रहेको छ ।

यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९५.०४ रुपैयाँ र विक्री दर ९५.५१ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.३४ रुपैयाँ र विक्री दर ८८.७८ रुपैयाँ रहेको छ । आज जपनिज यन १० को खरिद दर १०.६२ रुपैयाँ र विक्री दर १०.६७ रुपैयाँ रहेको छ । 

आज चिनियाँ युवान एकको खरिद दर १८.९९ रुपैयाँ र विक्री दर १९.०८ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३२.१३ रुपैयाँ र विक्री दर ३२.२९ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३३.११ रुपैयाँ र विक्री दर ३३.२७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।