नेपाली बाजारमा घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २४, मंसिर । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।