डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर
काठमाडौँ, २६, मंसिर । आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ११ पैसा कायम भएको छ ।