image
image

प्रि–ओपन सेसनमा ः नेप्से परिसूचक सामान्य अंकको गिरावट  

काठमाडौँ, २६, मंसिर । साताको पहिलो कारोबार दिन आज आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकमा घटेको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से आज उक्त सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको हो । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ । आइतबार प्रि–ओपन सेसनमा ११ कम्पनीको २४ लाख ३३ हजार ७५८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।