image
image

जापानमा नेपाली घिउको लोकप्रियता बढ्दो, पछिल्लो १० महिनामा ५१ हजार लिटर निर्यात 

काठमाडौँ । जापानमा पछिल्लो समय नेपालमा उत्पादित घिउको लोकप्रियता बढ्न थालेको छ। 

सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घिउ जापानमा निर्यात हुन थालेपछि माग बढेको छ ।

आयोजनाका प्रमुख नरेश जोशीका अनुसार गत वैशाखदेखि माघ महिनासम्ममा ५१ हजार लिटर घिउ निर्यात भएको थियो । 

उनले जापानमा नेपाली घिउको माग बढ्दै गएको र एक पटकमा सात/आठ हजार लिटर घिउ निर्यात हुने गरेको बताए ।

आयोजनाले दैनिक ५०० लिटर घिउ उत्पादन गर्ने गरेको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।