आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौँ, २७, मंसिर । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर छ । आइतबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९२ हजारमै स्थिर छ ।
आज चाँदीको भाउ तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलाको ९२ हजारमै स्थिर छ ।
आज चाँदीको भाउ तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।