image
image

नयाँ लघुबीमा कम्पनीलाई तत्काल लाईसेन्स दिन कुनै आवश्यक छैन अर्थमन्त्री

काठमाडौँ, २७, मंसिर । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी नयाँ लाईसेन्सको आवश्यक नरहेको बताए ।

हाल संचालनमा रहेको कम्पनीहरुमार्फत उक्त सेवा किन दिन सकिरहेको छैन । कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा ध्यान दिनु जरुरी रहेको नयाँ लघुबीमा कम्पनीलाई तत्काल लाईसेन्स दिन कुनै आवश्यक नरहेको कार्यक्रममार्फत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।