image
image

५ अर्बले निक्षेप घटेको वाणिज्य बैंकहरुको कर्जा ८ अर्बले बढ्यो  

काठमाडौँ, २७, मंसिर । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँग मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि मंसिर १७ गतेसम्म बैंकको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।

उता वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो अवधिमा ८ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६९ अर्ब रुपैसाँ रहेकोमा बढेर अहिले ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।