image
image

४२ करोड ३७ लाख लागतमा बिमा समिति भवनको शिलान्यास

काठमाडौँ, २७, मंसिर। बिमा समितिले ललितपुरको कुपन्डोलमा ४२ करोड रुपैयाँको लागतमा सुविधासम्मपन्न भवन बनाउने भएको छ ।

४२ करोड ३७ लाख ९भ्याटबाहेक० रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको सोमबार अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

१० हजार वर्गमिटरको सुविधासम्पन्न उक्त भवन निर्माणको जिम्मा आशिष निर्माण सेवाले पाएको छ । भवन निर्माण विभागले जिम्मा लिएर निर्माण गर्न लागेको उक्त भवन आधुनिक र ‘आइकोनिक’ भवनको रूपमा रहने भवन निर्माण विभागका महानिर्देशक पद्यकुमार मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।