image
image

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से,  ७ कम्पनी कारोबार  

काठमाडौँ, २८, मंसिर । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७९.५७ अंक घटेर २२८१.०१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा अंक २ अंक बढेर २२८३.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७ कम्पनीको ९७ हजार ५२ रुपैयाँ बराबरको १५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।