image
image

२ दिनमै १६७ अंकले घटेको शेयर बजारमा हरियाली

काठमाडौँ, २८, मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीवादी विस्तारवाद र वित्तिय एकाधिकारको बारे दिएको अभिव्यक्तिपछि २ दिनमै १६७ अंकले घटेको शेयर बजारमा आज (मंगलबार) हरियाली छाएको छ ।

कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको १० मिनेटमै ६०.३४ अंकले बढेको हो । परिसुचक ११ः१० मिनेट जाँदा २३४२.०१ को बिन्दुमा पुगेको छ ।

यस्तै,सो अवधीसम्म कारोबारमा आएका १६७ कम्पनीको २ लाख ३० हजार ५३३ कित्ता शेयर २ हजार ८३ पटकको कारोबारमा १ अर्ब ८ करोड बढीको कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।