कति छ आज डलर वा अन्य विदेशि मुद्राको मूल्य ?
काठमाडौँ, २९, मंसिर । आज बुधबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । एकअमेरिकी डलरको खरिद दर १२१ रुपैंया ०९ पैंसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ६९ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३६ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ५५ पैसा रहेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३६ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ५५ पैसा रहेको छ ।