५ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, कुनको कति ?
काठमाडौँ, २९, मंसिर । साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको १० मिनेटमै ५ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज दिवेश्वरी हाइड्रोपावरको ९.९९ प्रतिशत,आखुखोला जलविद्युतको ९.९८ प्रतिशत,मल्टिपर्पस फाइनान्सको ९.९८ प्रतिशत,बेस्ट फाइनान्सको ९.५६ र बुटवल पावरको ९.४४ प्रतिशतले बढेको छ ।