image
image

घट्यो सुनको मूल्य

काठमाडौँ, २९, मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा ५०० रुपैयाँले घटी ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रति तोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।