image
image

हरियाली शेयर बजारमा दोहोरो अंकको गिरावट, फेरी २३ बिन्दुमा नेप्से

काठमाडौँ, २९, मंसिर । साताको चौथो कारोबारको दिन (बुधबार) कारोबारको दोस्रो घण्टासम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबारको पहिलो घण्टामा करिब ४५ अंकले बढेको शेयर बजार १ बजेसम्म आइपुग्दाँ २३.८८ अंकले घटेर २३९४.९७ को बिन्दुमा पुगेको छ । कारोबार खुलेको दुई घण्टासम्म्ममा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ०.९९ प्रतिशतले घटेको हो ।

यस्तै, सो अवधीसम्ममा कारोबारमा आएका २२० कम्पनीको ६४ लाख १५ हजार १७८ कित्ता शेयर ४९ हजार ७८८ पटक किनबेच हुदाँ ३ अर्ब ७ करोड ८३ लाख बढीको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।