image
image

लोक सेवाद्वारा भारी संख्यामा कर्मचारीको माग  

काठमाडौँ २९ मंसिर। कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।



अन्य जानकारीको लागि तलको सूचन हेर्न सक्नु हुनेछ 

May be an image of calendar
May be an image of text that says 'क.सं. -(२)- किसिम/ समावेशी १६७०१/०७६-७९ विवरण जपास परराष्ट्र ग. सामान्य प्रशासन १६७०२०७६-७९ पिछडिएको क्षेत्र रा.प.तृतीय श्रेणी न्याय सेवाको संयुक्त लखापराक्षण (पाँच) कार्यक्रम तृतीय प्रणाली परीक्षा मिति कानून कार्यक्रम समय परीक्षामा सम्मिलित किसिम:- 5/१२/२६ परीक्षा न्तरााष्ट्रय सम्वन्ध (Extra प्रथम दरखास्त दस्तुर:- २०७६/१२/२5 २०७६/१२/२९ दिनको कार्यालयहरु काठमाडौ पोखरा, बुटवल, सुखंत दिपायल कार्यालयहरुवात तोकिए वमोजिम दरखास्त अन्तिम मिति: उम्मेदवारको उमेरको समूहतर्फका विज्ञापनमा आवेदन प्रत्येकका उम्मेदवारको हकमा स्थान: निजामती महिला अपानन उम्मेदवारहरुकी हकमा submit दरखास्त दस्तुर बुभाउने अवधि लिड़ अपलोड गर्ुपर्ने कागजातहरु: सस्बान्धत मितिको अपलोड कागजात उल्लेख ववरणका सम्बन्धमा उम्मेदवार स्वयं'

No photo description available.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।