image
image

परिमार्जित पल्सर १८० सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौँ १२ फागुन- बजाज अटोले भारतमा पल्सर १८० सार्वजनिक गरेको छ। यो मोडल पहिलेको भन्दा केही परिमार्जन गरिएको कम्पनीले जनाएको छ। केही दिनअघि बजाज १८० को तस्वीर सार्वजनिक भएको थियाे । यो बाइक नन् एबीएसको मूल्य ८६ हजार र एबीएससहितको मूल्य १ लाख भारतीय रुपैयाँमा निर्धारण हुने अनुमान गरिएको छ ।


त्यसैगरी, स्पोर्ट स्प्लिट सिट दिइएको छ जसले सिटमा चिप्लने समस्या हल गर्छ। यसमा रहेको कालो अलोय ह्विल र इन्फिनिटी टेल ह्याम्पले यसलाई स्र्पोटी बनाएको छ। बाइकमा १८० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन रहको छ । यो इन्जिनले १७ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड ट्रान्समिसन रहने यो बाइकको तौल भने पुरानो बाइकको भन्दा केहि बृद्धि भएको छ । २०१९ भेरियन्टमा कम्पनीले पल्सर २२० को समान प्रोजेक्टर हेडल्याम्प दिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।