image
image

ह्वात्तै बढ्यो सुनको भाउ  

काठमाडौँ, २, पुस । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९३ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजारले नै बढेर ९३ हजार ५ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।