आइतबार नेपाल बैंकको एटीएम सेवा बन्द हुने
काठमाडौं ३ पौष ।नेपाल बैंकको एटीएम कार्ड सेवा आइतबार प्रभावित हुने भएको छ।
बैंकले सूचना जारी गर्दै पुष ४ गते आइतबार बिहान १० बजेदेखि राति १२ बजेसम्म एटीएम सेवा बन्द हुने जानकारी गराएको छ।
एटीएम तथा कार्ड प्रणाली माइग्रेसन गर्नुपर्ने भएकाले आइतबार दिनभर सेवा अवरुद्ध हुने बैंकले जानकारी दिएको छ।