image
image

चीनको प्राकृतिक ग्यास उत्पादन ८.९ प्रतिशतले वृद्धि

काठमाडौँ  ३ पौष ।  चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ।


देशको प्राकृतिक ग्यास उत्पादन जनवरी-नोभेम्बर अवधिमा कुल १८६ अर्ब घनमिटर भएको पुगेको छ जुन एक वर्ष अघिको तुलनामा ८.९ प्रतिशत र २०१९ को तुलनामा १९ प्रतिशतले बढेको हो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार नोभेम्बरमा मात्रै चीनले १७.७ बिलियन घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।