कति छ आज डलर वा अन्य विदेशि मुद्राको मूल्य ?
काठमाडौँ, ४, पुस । आज आइतबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर १२१ रुपैंया ४४ पैंसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ०४ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ५७ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया २५ पैसा रहेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ५७ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया २५ पैसा रहेको छ ।