image
image

भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

काठमाडौँ, ४, पुस । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश,चंडीगढ,तमिलनाडु र पश्चिम बंगालमा १र१ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।

भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको खतरा बढेको छ । नेपाल– भारत खुला सीमामा कोरोना परिक्षण नगर्ने हो भने नेपाल समेत संक्रमणको चपेटामा पर्ने देखिन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।