image
image

कृषि प्रधान देशमै  १३ अर्ब २४ करोड बढीको चामल आयात 

काठमाडौँ ४ पौष ।  नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट मात्रै २७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । त्यसमा १३ अर्ब २४ करोड भन्दा बढी त चामल नै आयात गरेको नेपाल राष्ट्र बैंकले चार महिनाको तथ्यांकले देखाएको छ । 

नेपालको धानको उत्पादन ४० वर्षमा २६ लाख टनबाट बढेर ५२ लाख टन भएको तथ्यांक छ ।चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने देखिएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।